बिएल संवाददाता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भुटान भ्रमणमा निस्केका छन्।
मंगलबार भुटान पुगेका मोदीले राजा जिग्मे खेसर नामग्याल वाङचुकसँगै विशाल पुनात्सङचु–२ जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गर्नेछन्।
मोदीले भुटान प्रस्थान गर्नुअघि विज्ञप्ति जारी गर्दै आफ्नो भ्रमणले भारत र भुटानबीचको सफल ऊर्जा साझेदारीलाई अझ सुदृढ पार्ने र दुई देशबीचको सम्बन्धमा अर्को ऐतिहासिक कोसेढुङ्गा थपिने विश्वास लिएको बताएका छन्।
एक हजार २० मेगावाट क्षमताको उक्त आयोजना भुटानकै सबैभन्दा ठूलोमध्ये एक रहेको बताइएको छ।
भुटानले भारतमा बिजुली निर्यात गरेर आम्दानी गर्दै आएको छ। भने देशभित्रै उत्पादित बिजुलीलाई क्रिप्टोकरेन्सी माइनिङमा पनि उपयोग गर्दै आएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया