बिएल संवाददाता
पाकिस्तानको राजधानी इस्लामावादस्थित सर्वोच्च अदालतमा विष्फोटको आवाज सुनिएको छ।
पाकिस्तानी मिडिया समाटीभीको रिपोर्टअनुसार एयर–कन्डिसनिङ मर्मतका क्रममा ग्यास सिलिण्डर विष्फोट भएको हो। विष्फोटका क्रममा अदालत परिसरमा धक्कासमेत महसुस गरिएको थियो।
विष्फोटका कारण कोर्ट नम्बर ६ मा क्षति पुगेको खबर आएका छन्। त्यतिबेला न्यायाधीशहरू इजलासमै थिए। विष्फोटपछि अदालतमा त्रास सिर्जना भएको छ।
अदालत परिसरमा भएका न्यायाधीश, वकिल र कर्मचारीअरूलाई सुरक्षित स्थानमा सारिएको पाकिस्तानी मिडियाले जनाएका छन्।
विष्फोटमा चारजना घाइते भएका र उनीहरूलाई उपचारका लागि तत्कालै अस्पताल पुर्याइएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया