बिबिसी
ढिलो सन्तान जन्माउन चाहने वा स्वास्थ्य समस्याका कारण वा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण डिम्ब र शुक्रकीटलाई जोगाएर राख्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।
राजधानी काठमाण्डूलगायत देशका ठूला सहरहरूमा त्यस्तो सेवा दिने सेन्टरहरू पनि विस्तार भइरहेका छन्।
फर्टिलिटी सेन्टर वा आइभीएफ क्लिनिक नाम दिइएका त्यस्ता केन्द्रहरू पछिल्ला वर्षहरूमा बढ्दो सङ्ख्यामा सञ्चालनमा छन् जहाँ नि:सन्तान जोडीले सन्तान जन्माउनका लागि गरिने उपचार मात्रै नभई विवाहपूर्व नै आफ्नो डिम्ब वा शुक्रकीट भविष्यका लागि सञ्चित गरेर राख्न चाहनेहरू पनि जाने गरेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया