सेतोपाटी
एक साताअगाडि ३२ वर्षीय विष्णुकुमार भामको सवारी चालक अनुमति पत्र (लाइसेन्स) हातमा पर्यो।
एक वर्षअघि नै लिखित र ट्रायल पास गरेको भए पनि गत हप्तामात्रै उनले चारपाङ्ग्रे सवारीको लाइसेन्स प्राप्त गरेका थिए।
लाइसेन्स हातमा परेको एक-दुई दिन मात्रै भएको थियो। उनकै वडाका ५२ वर्षीय पुरूषलाई तत्काल अस्पताल पुर्याउनुपर्ने भयो।
भाम मुगु छायाँनाथ रारा नगरपालिका-६ का स्थानीय मात्र होइनन्, उनी नगर प्रमुखसमेत हुन्।
बिरामीलाई अस्पताल पुर्याउन एम्बुलेन्स चाहिएको खबर पाउन बित्तिकै उनी आफैं बिरामीको घर पुगे।
एम्बुलेन्स चालक ४२ वर्षीय धर्मा बुढा उनकी आमा बिरामी भएर २२ दिनदेखि बिदामा छन्। सोही कारण आफूले चलाउने अवसर मिलेको नगरप्रमुखको भनाइ छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया