बिबिसी
नेपाली कांग्रेसका दिवङ्गत नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको निकट रहेर काम गरेको नेताको रूपमा चिनिन्छन्, लक्ष्मण घिमिरे। उनी काठमाण्डूको चाबहिलमा बस्छन्। नजिकैको गोठाटारबाट एक अधबैँसे महिला डोकोमा साग बोकेर बेच्न पुग्छिन्। दाम सुनाउँछिन्, एक मुठो सागको ५० रुपैयाँ।
घिमिरेले बहिनी भनी सम्बोधन गर्दै 'अलि महँगो भएन' भनी सोध्छन्। "त्यसपछि सुरु हुन्छ उहाँको आक्रोश, नेताहरूलाई तथानाम गाली गर्दै देश समाप्त पारेको सम्म आरोप लगाउँछिन्," घिमिरे सुनाउँछन्, "अनि खुरुक्क ५० रुपैयाँ तिर्यो हिँड्यो।"
ती महिलाले दल र देश हाँकिरहेका नेताहरूप्रति गाउँदेखि सहरसम्म 'जनसाधारणमा व्याप्त असन्तुष्टिको प्रतिनिधित्व गर्ने' उनको ठम्याइ छ। "यो अवस्था कहाँ र कुन तहसम्म छ भन्ने कुरा बुझिरहेका छैनन्, भनिरहेका छन् केवल सत्ता, सत्ता र सत्ता," घिमिरेले आफ्नो पनि असन्तुष्टि पोखे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया