उकेरा
नेपाल-भारतबीच सुपुर्दगी सन्धि छ। यो सन्धिको आधारमा नेपालमा अपराध गरेर भारतमा लुकेका अनि भारतमा अपराध गरेर नेपालमा लुकेका अपराधीलाई कानुनी रूपमै हस्तान्तरण गर्न सकिन्छ। तर कानुनी बाटो छाडेर नेपाल अनि भारतका सुरक्षाकर्मीको गुप्त गैर कानुनी सञ्जाल चलाइरहेका छन्।
नेपालको अपराधमा जोडिएर भारतमा लुकेर बसेका अनि भारतको अपराधमा जोडिएर नेपालमा लुकेर बसेकाहरूलाई सुरक्षाकर्मीले गोप्य रूपमा पक्राउ गरेर सीमा कटाउने गरेका छन्। यसले केवल शङ्काको आधारमा नेपाली नागरिकहरू रातारात भारत पुग्ने जोखिम बढेको छ।
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया