बाह्रखरी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्धबाट भागेका युक्रेनीहरुलाई बस्नका लागि दिइएको कानुनी सुविधा खारेज गर्ने योजना बनाएका छन् ।
ट्रम्पको यो योजनाबारे उनको प्रशासनका एक वरिष्ठ अधिकारी र यस विषयमा जानकार तीन स्रोतलाई उदृत गर्दै रोयटर्सले लेखेको छ ।
ट्रम्पले अप्रिल महिनामा नै यो कदम चाल्नसक्ने बताइएको छ । ट्रम्प प्रशासनको कदम यसअघिका राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेनीहरूलाई स्वागत गर्न खोजेको ठिक विपरीत हो ।
यो निर्णयपछि युद्धबाट भागेर अमेरिकामा आएका करिब दुई लाख ४० हजार युक्रेनीलाई निष्कासन गर्न ट्रम्प प्रशासनलाई सहयोग पुग्ने बताइएको छ ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया