सेतोपाटी
यो वर्ष नेपाली चियाको माग र मूल्य बढेको छ।
नेपालको चियाको लागि मुख्य बजार भारत हो। तर विगतका वर्षहरूमा भारतले लगातार गैरभन्सार अवरोधहरू सिर्जना गरेपछि निर्यातमा समस्या देखिने गरेको थियो।
सम्बद्ध व्यवसायीहरूका अनुसार यो वर्ष अहिलेसम्म गैरभन्सार अवरोध भएको छैन। नेपाली चियाले विगत वर्षको तुलनामा यो वर्ष मूल्य पनि बढी पाएको छ।
चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) को अवधिमा विश्वका १५ राष्ट्रमा एक करोड १३ लाख २६ हजार केजी चिया निर्यात भएको छ। यसमध्ये भारतमा मात्रै भने एक करोड १० लाख केजी चिया निर्यात भएको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया