क्यापिटल
गैरआवासीय नेपाली नागरिक (एनआएनए)हरुले आफ्नो नाममा भएको जग्गाजमिन बेचबिखन गर्न नपाउँदा व्यापार/व्यवसाय गर्नबाट वञ्चित भएका छन्। गैरआवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ मा जग्गा खरिद गर्न पाउने व्यवस्था प्रष्ट उल्लेख छ। तर, खरिद गरिएको वा पुर्खौली जग्गा बिक्रीको विषयमा भने केही उल्लेख छैन।
नियमावलीको दफा ११ अनुसार गैरआवासीय नेपालीहरुले काठमाडौं उपत्यकाभित्र बढीमा दुई रोपनी र तराई क्षेत्रमा एक विगाहसम्म जग्गा किन्न पाउँछन्। तर, पुर्खौली जग्गासहित पछि किनेको जग्गा उनीहरुले बेच्न पाउँदैनन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया