बिबिसी
भारतको पूर्वोत्तर राज्य मेघालयको ग्रामीण क्षेत्रस्थित एउटा 'अवैध कोइलाखानी'मा काम गर्ने कम्तीमा एक नेपाली नागरिकको हत्या भएको पुष्टि भएसँगै उनीहरूले यस्तो चेतावनी दिएका हुन्।
त्यहाँ चार जनाको हत्या भएको विवरण आएको थियो।
तीमध्ये एक नेपाली नागरिक रहेको पुष्टि भएको छ। अर्का एक नेपालीभाषी व्यक्तिको पनि हत्या भएको बताइएको छ।
विशेष गरी पूर्वोत्तर भारतका विभिन्न राज्यका कैयौँ स्थानमा "अवैध" कोइलाखानी सञ्चालनमा रहेको जानकारहरू बताउँछन्।
विगतमा त्यस्ता कोइलाखानीमा कतिपय अवस्थामा नेपाली नागरिकहरू "बँधुवा मजदुर"का रूपमा समेत काम गर्न बाध्य भएको विवरण आउने गरेका थिए।
उनीहरूका भनाइमा स्थानीयवासीलाई ती व्यावसायिक गतिविधिहरू "अवैध" रहेको जानकारी भए पनि अधिकांश नेपाली मजदुरहरूलाई त्यसबारे थाहा हुँदैन।
त्यसले गर्दा उनीहरू पक्राउ पर्ने र कानुनी कारबाहीमा समेत पर्ने गरेका छन्।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया