रातोपाटी
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु भएको छ। पहिलो चरणको अभियोग पत्र जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको छ भने राजनीतिक व्यक्तिहरूसँग कनेक्सन बनाइदिएका बेचन झा पक्राउ परेसँगै दोस्रो चरणमा अनुसन्धान सुरु भएको हो।
नेपाल प्रहरीको विशेष ब्युरोले भारतबाट पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको थियो। शुक्रबार भारतबाट पक्राउ गरिएका झालाई आइतबार जिल्ला अदालत काठमाडौँ उपस्थित गराइएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया