रातोपाटी
सुन तस्करीमा पाटनको ‘टन्च हाउस’ र न्युरोडको सुन रिफाइन गर्ने व्यापारी पनि जोडिएका छन् । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुनबारे दोस्रो चरणको अनुसन्धानमा टन्च हाउस र सुन रिफाइन पसल सञ्चालकको पनि संलग्नता देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
काठमाडौँ उपत्यकामा सुनको गुणस्तर परीक्षण गर्ने ‘टन्च हाउस’ चलाउनेहरूलाई बम्बैया भनेर चिनिन्छ । तिनै बम्बैयाहरु तस्करीको सुन कारोबारमा संलग्न देखिएका हुन् । चिनियाँहरूसँग सुन लिएर भक्तपुर घर भएका राजु खत्रीले बम्बैयाहरुलाई सुन बेच्ने गरेका थिए । ३९ वर्षका राजु खत्री अहिले सीआईबीको हिरासतमा छन् । सूर्यविनायक–९ घर भएका खत्रीलाई सुन तस्कर समूहका सदस्यले राजु दाइ, भान्जा तथा राजु पलाँसे भनेर चिन्छन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया