उकेरा
बाराकी यसोधा आचार्य गाउँमै सानो होटल चलाउदै आएकी थिइन्। एकदिन आफन्त मार्फत दुबईमा होटलमै काम गर्नेलाई राम्रो अवसर भएको सुनिन्। ५०-६० हजार महिनाको आरामले कमाउने भएपछि उनी नलोभिने कुनै भएन। आफन्त मार्फत सबै कागजात बनाइन्।
दशैंको मुखैमा उनी दुबई उडिन्। यताबाट गएकै भोलिपल्टदेखि काममा लाग्ने भनिएको थियो। तीन दिनसम्म त उनी त्यहाँको रमझम हेर्नमै अल्मलिइन्। कसैले पनि कामको कुरै गरेन। अनि आफन्तलाई फोन घुमाइन्। यताबाट ‘काम हुँदैछ’ भन्ने जवाफ पाइन्। जाने बित्तिकै भेटेको एजेन्टसँग पनि उनको कुरा भएरहेकै थियो। एक दिन अन्तर्वार्ताको लागि भनेर उनलाई लगियो।
‘दशैंमा गयो भने छिटो काम पाइन्छ। सबै घर फर्केको बेला त्यहाँ कामको डिमाण्ड बढी हुन्छ भने,’ उनले उकेरासँग भनिन्, ‘एक महिनापछि अन्तर्वार्ता दिन लगे। त्यही पनि घरको काममा पो रहेछ। म त होटलमा बर्गर बनाउन भनेर गएको, काँ घरको काम गर्नु।’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया