अनलाइनखबर
स्नातक तह पूरा गरेपछि पाल्पा तानसेन नगरपालिकाका २२ वर्षीय प्रमोद रिजालको मन स्वदेशमै अडिएन । उनले २ वर्षअघिबाटै विदेश जाने साेच बनाए ।
साथीभाइसँग सरसल्लाह गर्दा सबैले उनलाई युरोपेली देश जान सुझाए । ‘युरोपमा राम्रै कमाइ हुन्छ’ भन्ने उनले सुनेका पनि थिए । त्यही चक्करमा एक जना साथीमार्फत उनको भेट काठमाडौंका नमराज बेलबासेसँग भयो ।
बेलबासेले ‘क्रोएसिया’ मा राम्रै कमाइ हुने प्रलोभन देखाए । ‘मासिक डेढ लाख भन्दा कम हुँदैन भनेपछि मैले केही सोचिनँ,’ उनले भने ।
बेलबासेले मागे बमोजिम उनले क्रोएसिया जान ९ लाख रुपैयाँ बुझाउन तयार भए । यो ०७९ पुस १३ को कुरा हो ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया