अनलाइनखबर
केही दिनदेखि देखिरहेछु एउटा चराको खुट्टा जस्तो देखिने सानो कुनै वस्तु पार्किङ लटको एकछेउ त्यसै परिरहेको छ। आजभोलि अपार्टमेन्टको बसाइ त्यसै पनि झिजो लाग्न थालेको छ। त्यसमाथि ज-जसले जे–जे काम जिम्मा लिएका छन् ठिक ढंगले गर्दैनन्। नत्र भने भुइँ बढार्ने जिम्मा लिएकाहरूले यत्तिका दिनसम्म त्यो वस्तु किन मिल्काएनन् हँ ? मेरै दिमाग तताउनलाई नै हो झैं गरेर किन कोही सफाइ गर्दैन यो साझा प्रांगणको ?
मोटरसाइकल चालु गरिराखेर त्यो वस्तु के रहेछ भनी नजिक गएर नियालेर हेर्न थालें। त्यो एउटा चराको सम्पूर्ण साँप्रा थियो। त्यसको पञ्जा कुप्रिएको थियो। घामले सुक्दै गएर कालो हुने क्रममा थियो। खैरो टाटे–पांग्रे भुत्लाको रंगले त्यो साँप्रो भँगेराकै थियो भनेर चिन्न कुनै मुस्किल थिएन।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया