रातोपाटी
२०५२ साल फागुन १४ गते गोरखा बारपाक सुलिकोट–८, पन्द्रुङस्थित ब्रह्मचारिणी निमाविमा अध्ययनरत एक विद्यार्थीले सुरक्षा फौजको गोली लागेर ज्यान गुमाएका थिए। सो घटनामा अर्का एक जना गम्भीर घाइते भएका थिए।
तत्कालीन विद्रोही माओवादीले सशस्त्र विद्रोह घोषणा गरेको १४ औँ दिनमा भएको घटना थियो त्यो। माओवादीलाई सहयोग गरेको आरोपमा साविक ताकुकोट गाविसस्थित सूर्यज्योति माविका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई विद्यालयबाटै सुरक्षाकर्मीले गिरफ्तार गरेका थिए।
वीरबहादुरलाई छुटाउन विद्यालयबाट शिक्षक र विद्यार्थीसमेत गएका थिए। बाटोमै झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर दिलबहादुर रम्तेलले ज्यान गुमाए। उनका साथी रामप्रसाद भट्ट गम्भीर घाइते भए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया