तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमा पक्की पुल बनेको छ। तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुल २१ करोड ६८ लाख लागतमा निर्माण भएको हो।
बिएल संवाददाता - दमौली