बलिउडका अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्।
७७ वर्षीय बच्चनलाई कलेजोको समस्या देखेपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको हो।
उनको स्वास्थमा एकाएक समस्या देखिपछि मंगलबार २ बजे अस्पताल पुर्याइएको टाइम्स अफ इण्डियाले जनाएको छ।