संसारका शक्तिशाली महिलामा साउदी महिला

तस्बिरः एजेन्सी

रनिया नाशरलाई फोब्र्सले विश्वभरका शक्तिशाली १ सय महिलाको फोर्ब्स सूचीमा परेकी छन्।

साउदी अरेबियाकी पहिलो महिला सिइओ फोब्र्सले दोस्रो पटक शक्तिशाली सूचीमा राखेको हो। १ सय महिलामध्ये साम्बा फाइनान्सियल ग्रूपको सिइओ फोब्र्सले यसपटक ९७औं लिस्टमा परेकी हुन्।

शक्तिशाली महिलाको पहिलो नम्बरमा १६ वर्षीया ग्रेटा थम्बर्ग छिन्। ग्रेटा जलवायु परिवर्तन अभियन्ता हुन्। यस सूचीमा यूएइका राजा एसा अल गर्ग ८४औं नम्बरमा छिन्। जर्मन चान्सलर एन्जेला मर्केल भने १० उत्कृष्टमा परेकी छन्।

 

प्रकाशित मिति: : 2019-12-13 21:23:59

प्रतिकृया दिनुहोस्