सम्पदा पुनर्निर्माण : मौलिकतामा हेलचेक्र्याईं

अनलाइनखबर

काठमाडौं । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले क्षति पुगेको काठमाडौंको रानीपोखरीको पुनर्निर्माण सुरु हुनै चार वर्ष लाग्यो । ढिलाइको एक मात्र कारण हो, पुनर्निर्माणबारे विवाद ।

राजा प्रताप मल्लले विसं १७२७ मा बनाएको रानीपोखरीको पुनर्निर्माणमा कंक्रिट प्रयोग गरेर मौलिकता नास गर्न लागेको भन्दै सरोकारावालाले चर्को विरोध गरे । काठमाडौं महानगरपालिकाले ऐतिहासिक पोखरीलाई व्यापारिक थलो बनाउन मिल्ने गरी पुनर्निर्माण गर्न लागेको उनीहरूको गुनासो थियो ।

प्रकाशित मिति: : 2019-04-24 16:43:02

प्रतिकृया दिनुहोस्