काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले विगतमा सबैबाट कमीकमजोरी भएकोभन्दै त्यसको आत्म समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
वि.सं. २०७६ सालको पूर्व सन्ध्यामा सुभकामना दिँदै उनले भनेका छन्, “विगतमा हामीबाट जे जस्ता कमिकमजोरी भए, तिनको आत्म समीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्टावान हुनु र एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।”