फर्केर हेर्दा वर्ष २०७५ : यस्ता छन् सम्झनलायक १७ घटनाक्रम

काठमाडौँ– २०७५ साल समग्रमा मिश्रित वर्ष रह्यो । राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक क्षेत्रमा केही राम्रा काम भए पनि ती विवादरहित भने हुन सकेनन् । 

खासगरी लामो समयपछि नेपालमा बनेको स्थायी सरकारबाट जनताले राखेका आशा र अपेक्षा केही हदसम्म पूरा हुनेतर्फ गए पनि यतिमै सन्तोष मान्न सक्ने अवस्था भने छैन । २०७५ मा हाम्रो नजरमा परेका घटना, परिघटना, दुर्घटना, भ्रष्टाचार, विकासलगायतका विषयवस्तुलाई समेटेर पुनः स्मरण गराउने प्रयास गरेका छौँ । 

 

प्रकाशित मिति: : 2019-04-13 12:43:14

प्रतिकृया दिनुहोस्