फाेहाेरले आकाश ढाक्याे, अँध्यारियाे काठमाडौं

(ड्राेनबाट देखिएकाे संसारकै दूषित सहर काठमाडौंका केही तस्विरहरू)

सनीराज शाक्य

काठमाडाैं
Break n Links
Break n Links

केही दिनयता काठमाडौंकाे हावा निकै प्रदुषित भएकाे छ। आकाश धुम्म छ। दिनकाे उज्यालाेमा पनि काठमाडौं सहर साँझ परेजस्तै हुन्छ। हावामा प्रदुषणकाे मात्रा बढेपछि अहिले आँखा पीराे हुने, टाउकाे दुख्नेजस्ता समस्याहरू देखिन थालेका छन्। अस्पतालमा स्वासप्रश्वाससम्बन्धि बिरामी बढ्न थालेका छन्। 

प्रदुषणले आकाश ढाकेपछि कैयाै हवाई उडान पनि प्रभावित भएका छन्। हरेक दिनजसाे काठमाडौं सहर विश्वकै दूषित सहरकाे पहिलाे वा दाेस्राे सूचीमा पर्दै आएकाे छ। माैसम पूर्वानूमान महाशाखाले केही दिनमै पानी पर्ने र केही सफा हुने जनाएकाे छ।  

 

प्रकाशित मिति: : 2025-04-08 09:55:00

प्रतिकृया दिनुहोस्