बेवारिसे कुकुरहरूकाे अड्डा बन्याे सिहंदरबार (फाेटाे फिचर)

नेपालमा लाखौँ बेवारिसे कुकुरका कारण रेबिज रोग चुनौतीपूर्ण बन्दै गएको छ। बेवारिसे कुकुर व्यवस्थापनमा कुनै निकायकाे ध्यान गएकाे देखिँदैन।

सडकदेखी देशका प्रशासनिक निकायसम्म बेवारिसे कुकुरहरूकाे अड्डा जमाएका छन्। यसबाट देशकै प्रशासनिक केन्द्रकाे रुपमा रहेकाे सिहंदरबार पनि  अछुताे छैन।

तस्बिरहरू: बिजेन अमात्य/नेपाल न्यूज बैंक

प्रकाशित मिति: : 2025-01-09 10:20:00

प्रतिकृया दिनुहोस्