नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा अन्तिम चरणको काम भइरहेको छ।
मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ।
धादिङको सिस्नेखोलामा मुख्य सुरुङ र काठमाडौंको गुर्जुधारामा फ्लाई ओभरसहित द्रुत गतिको सडक निर्माण भइरहेको छ।
सुरुङमार्ग सञ्चालनपश्चात इन्धन खपत कम हुने र नागढुङ्गा सडकखण्डमा सवारी जाम पनि कम हुने अपेक्षा गरिएको छ।
हेर्नुहाेस् तस्बिरहरू–