बिएल संवाददाता
नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनकाे तयारी स्वरुप यही पुस २७ गते राजधानीमा ‘राष्ट्रिय भेला’ गर्दैछ।
निर्माण उद्योगप्रति सरकारले उदासिनता देखाएको भन्दै त्यसकाविरुद्ध निर्णायक आन्दोलनका लागि ‘राष्ट्रिय भेला–२०८१’ आयोजना गर्न लागिएकाे महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी गरयाे।
सोही भेलाको म्याण्डेट अनुसार आन्दोलनका चरणबद्ध कार्यक्रमहरू गरिने महासंघकाे भनाइ छ।
महासंघले खस्कँदो अवस्थामा रहेको मुलुकको अर्थतन्त्र उकास्न सबैभन्दा महत्वपूर्ण क्षेत्र निर्माण क्षेत्र भएपनि व्यवसायीहरूले हाल अत्यन्तै जटिल समस्याहरू र त्यसको प्रभाव भोगिरहनु परेको बताएकाे छ।
राज्यबाट निर्माण व्यवसायीहरूलाई यस आर्थिक वर्षमा भएको आंशिक भुक्तानीसमेत विनियोजित बजेटबाट मात्र भुक्तानी भएको हुँदा यस वर्ष हुने थप निर्माण कार्यमा भुक्तानीको समस्याले पुनः जटिल रुप लिनसक्ने महासंघको भनाइ छ।
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया