यस्ताे देखियाे नेशनल डे कन्सर्ट (फाेटाे/भिडियाे)

संविधान दिवसकाे अवसरमा सरकारले दरबारमार्गमा सांस्कृति कार्यक्रम गरेकाे छ। संविधान दिवसकाे अवसरमा सरकारले दरबारमार्गमा नेशनल डे कन्सर्ट गरेकाे हाे। कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरु पनि सहभागी भएका थिए। कन्सर्टमा दर्जनाैं कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए।

तस्बिरहरु :

प्रकाशित मिति: : 2024-09-19 22:09:00

प्रतिकृया दिनुहोस्