रूख ढलेर अवरुद्ध भएको नारायणघाट–मुग्लिन सडक खुलेको छ। प्रहरीले ढलेको रूख हटाएपछि सडक साढे १० बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ।
आइतबार बिहान करिब ८ बजे भरतपुर महानगरपालिका-१ पानी ट्यांकी नजिकै रूख ढलेर सडक अवरुद्ध भएको थियो।