भारतीय हस्तक्षेपवाद अन्त्य गर्न कोलम्बो, ढाका र काठमाडौंबाट आह्वान

हिमाल खबर

काठमाडाैँ

नयाँ दिल्लीले छिमेकी देशमा लाद्‌न खोजिरहेको राजनीतिक अस्थिरता र निरंकुशता उसकै हित विपरीत छ।

बाङ्लादेश, नेपाल र श्रीलंकाका हामी पाँच नागरिक बाङ्लादेशमा भइरहेका महत्त्वपूर्ण परिवर्तनको सन्दर्भमा एकजुट भई भारत सरकारलाई हाम्रा देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गर्दछौं। विगत कैयौं दशकदेखि नयाँ दिल्लीका राजनीतिक, प्रशासनिक र गुप्तचर निकायले कोलम्बो, ढाका र काठमाडौंमा गरेका हस्तक्षेपले हाम्रा देशमा निरन्तर राजनीतिक अस्थिरता दिलाएको छ भने निरंकुश शासकलाई बल पुर्‍याएको छ

प्रकाशित मिति: : 2024-08-20 07:46:00

प्रतिकृया दिनुहोस्