पृथ्वीराजमार्ग अन्तरगत फिस्लिङमा लेदोसहितको पहिरो

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ।  

बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिङ–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध बनेको छ। पहिरोलाई एक्स्काभेटरको सहायताले पन्छाइँदैछ।

प्रकाशित मिति: : 2024-07-22 08:39:00

प्रतिकृया दिनुहोस्