नवनियुक्त सञ्चारमन्त्री गुरुङ प्रेस काउन्सिलमा

नेपाल सरकारका नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रेस काउन्सिल नेपालकाे कार्यालयमा पुगेका छन्।

उनी शुक्रबार बिहान सञ्चारग्रामस्थित काउन्सिलकाे कार्यालयमा पुगेर छलफल तथा निरीक्षण गरेका हुन्।

छलफलबारे औपचारिक जानकारी गराइएकाे छैन।

प्रकाशित मिति: : 2024-07-19 12:31:00

प्रतिकृया दिनुहोस्