प्रतिनिधिसभाको बैठक भाेलि बस्ने

File Photo
File Photo

प्रतिनिधिसभाको बैठक फेरि सारिएको छ।

अब अर्काे बैठक सोमबार ४ बजे बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ।

आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने सारिएको थियो 
 

प्रकाशित मिति: : 2024-07-14 15:59:00

प्रतिकृया दिनुहोस्