तुलसीपुरमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता

दाङको बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्।

बुधबार बिहान ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका- १४ निबासी १९ वर्षीया सम्झना चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएका छन।

उनी आफन्तको घरमा जाने क्रममा बबई नदीले बगाएको थियो।

अहिले चौधरीको खोजी कार्य जारी रहेको छ।

प्रकाशित मिति: : 2024-07-03 09:38:00

प्रतिकृया दिनुहोस्