रविका १०० दिन: हतियार बोक्न निषेधदेखि पुरस्कृतसम्म

Break n Links
Break n Links

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन्। पदभार गरेको १०० दिनको अवसर पारेर जेठ ३२ गते शुक्रबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर १०० दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। 

रविले फागुन २३ गते दोस्रो पटक गृह मन्त्रालय सम्हालेका थिए। १०० दिनमा ७ क्षेत्रमा ७८ बुँदे उपलब्धि भएको दाबी रविको छ। उनले सार्वजनिक क्षेत्रमा अनुमति प्राप्त हतियार बोक्ने निषेधदेखि लागूऔषध उपचारमा काम गर्नेलाई पुरस्कृत गरेकोसम्मलाई उपलब्धि मानेका छन्। 

१०० दिने उपलब्धिको पूर्णपाठ

 

प्रकाशित मिति: : 2024-06-14 19:18:00

प्रतिकृया दिनुहोस्