सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी स्वर्गीय सीता दाहालकाे नामबाट कलेज सञ्चालन गर्ने भएकाे छ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले सीता दाहालकाे नाममबाट कलेन स्थापना गर्ने घाेषणा गरे।
‘काठमाडाैँ विश्वविद्यालयमा सीता दाहाल मेमाेरियल कलेज अफ न्याचुराेप्याथी एण्ड याेगिक कलेज एण्ड साइन्स कलेज स्थापना र संरचनकाे लागि रकम व्यवस्था गरेकाे छु’, मन्त्री पुनले भने।