बालबालिकाकाे आँखामा गाजल लगाइदिनु राम्राे हाेइन (भिडियो)

मिनु गोले

काठमाडौँ

मानिसका सबै अंगको आ–आफ्नो महत्व हुन्छ। त्यस्तै एक महत्वपूर्ण अंग हो आँखा। आँखा स्वच्छ तथा सुन्दर हुँदा मात्रै त्यसले सुन्दर संसार देख्न सक्छ।

तर, कतिय आँखालाईकाे हेरचाहमा महत्व दिएका हुँदैनन्। त्यसमा अझ बालबालिकाकाे आँखा कसरी सुरक्षित गर्ने भन्नेमा सबै अभिभावकलाई वास्ता नहुन सक्छ। 

बालबालिकाकाले आँखाको समस्या भएपनि भन्न नसकेकाे हुन सक्छ। यस्ताव अवस्थामा बालबालिकाकाे आँखाकाे हेरचाहमा अभिभावकले नै विशेष ध्यान दिन जरुरी छ।

आज हामीले तपाईंलाई कसरी बालबलिकको आँखाको स्याहार गर्न सकिन्छ? बालबालिकाको आँखामा देखिएकाे समस्या कसरी थाहा पाउने? बच्ने उपाय के? गार्मीमा आँखाकाे हेरचाह कसरी गर्ने भन्ने जानकारी दिनेछाैँ।

प्रस्तुत छ, माथिका यी विषयमा बाल आँखा रोग विशेषज्ञ डा. सिर्जना अधिकारीसँग बिएल नेपाली सेवाका लागि मिनु गोलेले गरेकाे कुराकानीकाे भिडियाे :

प्रकाशित मिति: : 2024-03-31 18:40:00

प्रतिकृया दिनुहोस्