माओवादी शान्तसँग बस्न सक्दैन: विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) ले माओवादी शान्तसँग बस्न नसक्ने बताएका छन्।

साेमबार राष्ट्रिय सभागृहमा आयोजित ‘शान्ति प्रकिया, संघीयता लाेकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा विप्लवले यस्ताे बताएका हुन्।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अगाडि राख्दै उनले माओवादीले जनता सडकमा भएकाे, पीडामा बसेकाे सहन नसक्ने भन्दै उनले माओवादीले उथलपुथल चाहिरहने बताए।

प्रकाशित मिति: : 2024-03-04 14:53:00

प्रतिकृया दिनुहोस्