एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, नयाँ गठबन्धनबारे औपचारिक धारणा बनाउने

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न एकीकृत समाजवादीले सोमबार अपरान्ह ३ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको हो।

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धन बनाएपछि एकीकृत समाजवादीले औपचारिक धारणा बनाउन सचिवालय बैठक बोलाएको हो।

प्रकाशित मिति: : 2024-03-04 14:44:00

प्रतिकृया दिनुहोस्