प्रतिनिधिसभा बैठक २४ गतेसम्मका लागि स्थगित

File Photo
File Photo

साेमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरका प्रेस बिज्ञ शेखर अधिकारीले जानकारी दिए।

एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्यौलमा परेपछि सभामुख घिमिरेले राजनीतिक दलसँग संवाद गरेर बैठक स्थगित गरेका हुन्। 

प्रकाशित मिति: : 2024-03-04 11:26:00

प्रतिकृया दिनुहोस्