झलनाथ खनालको चेतावनी: भारतीय दूतावासले २० करोडका योजना बाँड्ने सम्झौता खारेज नभए आन्दोलन हुन्छ

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय दूतावासबाट नेपालमा २० करोडका योजना बाड्ने सम्झौता खारेज नभए आन्दालन गर्ने चेतावनी दिएका छन्। 

नेपाल र भारतबीच भएको ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’का नाममा आश्चर्यजनक सम्झौता भएको बताउँदै उनले यो खारेज हुनुपर्ने माग गरेका छन्। 

प्रकाशित मिति: : 2024-01-05 09:38:00

प्रतिकृया दिनुहोस्