युद्धविरामपछिको आक्रमणमा गाजापट्टीमा ६० भन्दा बढीको मृत्यु

बिएल संवाददाता

गाजा स्ट्रिप

इजरायल र हमास बीचको युद्धविराम समाप्त भएपछि  पुनः आक्रमण शुरु भएको छ।

इजरायलले गरेको हवाइ आक्रमणमा शुक्रबार ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको हाे।

गाजा पट्टीमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ६० जनाको मृत्यु भएको र थुप्रै घाइते भएका छन्।

प्रकाशित मिति: : 2023-12-01 22:44:00

प्रतिकृया दिनुहोस्