गुलशनले दिलाए नेपाललाई पाँचौँ सफलता

File Photo
File Photo

आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसिया र नेपालबीचको जारी खेलमा नेपालले पाँचौँ सफलता हात पारेको छ।

मलेसियाको पाँचौँ विकेट गुलशन झाले लिए। उनले शही अजिजलाई आउट गरे। उनी गुलशनको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए। अजिज ६८ रन बनाएर आउट भए।

प्रकाशित मिति: : 2023-10-31 14:30:00

प्रतिकृया दिनुहोस्