नेपाललाई तेस्रो सफलता, हङ्कङले १४ रनमै गुमायो ३ विकेट

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल र हङ्कङबीचको जारी खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ। 

नेपालका बलर करण केसीले नै तेस्रो विकेट लिएका हुन्। 

 

प्रकाशित मिति: : 2023-10-19 11:26:00

प्रतिकृया दिनुहोस्