तीजकाे अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।
तीजमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिएका छन्।
तस्बिरहरु :