विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री थापा (लाइभ)

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री थापाले जारी प्रदेशसभामा ‘विश्वासको मत पाऊँ’ भनि प्रस्ताव पेश गरेका छन्।

गत साउन १६ गते मुख्यमन्त्री बनेका थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुरुप विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री थापाले राखेको प्रस्तावमाथि छलफल जारी छ।

भिडियाे :

प्रकाशित मिति: : 2023-08-21 16:26:00

प्रतिकृया दिनुहोस्