युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार जापोरिझ्झिया क्षेत्रमा दक्षिणी फ्रन्टलाइनको भ्रमण गरेका छन्। त्यस क्षेत्रमा रुसी सेनासँग कठोर लडाइँ लडेका छन्।
जापोरिज्जिया क्षेत्रको यात्राको क्रममा राष्ट्रपति जेलेन्स्कीले मेलिटोपोल क्षेत्रमा प्रतिकारात्मक कारवाही गरिरहेका ब्रिगेडहरूको स्थानको भ्रमण गरेको बताइएको छ।