झरीसँगै बद्लिएका अनुहार (तस्बिहरु)

साउनको उत्तरार्ध,

झम्झम् बर्सिरहेको पानीले पखालिँदैछ, काठमाडौँ। त्यही पखालिएको काठमाडौँका खस्रा सडकमा छातामुनि हतारहतार गन्तव्यतिर लुम्किरहेका छन्, पाइलाहरु। सधैं बुङबङ्तै धुलो उडेर कुरुप देखिने सडकमा रङ्गीबिरङ्गी छाताहरु मान्छेसँगै सल्बलाइरहेका छन्, देख्दै सुन्दर अनि आनन्दमयी।

तिनै दृश्यहरु बिएलकर्मी रविन पुन मगर (आइडु)ले खिचेका छन्।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-08-13 19:00:00

प्रतिकृया दिनुहोस्