सेनामाथि मात्र किन आँखा?

देशसञ्चार

हेमशंकर गिरी

विश्वको पुरानो सैनिक संगठनमध्येको हाम्रो देशको राष्ट्रिय सेना अर्थात् नेपाली सेनामाथि दुई किसिमबाट आक्रमण भइरहेको पाइन्छ। एकखाले आक्रमण राष्ट्र, धर्म र राजाको सवालमा देशभक्त तथा राजावादीको आक्रोश र असन्तुष्टिबाट देखिन्छ भने अर्काेखाले आक्रमण यो देशको स्वाधिनता, सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता देख्न नचाहने/नसक्ने साथै भूराजनीतिक रणनीति दाउपेजमा संलग्न स्वदेशी तथा विदेशी मिसनरी सक्रिय भएको पाइन्छ।s

सोही मिसनरीको योजना मुताविक विभिन्न माध्यमबाट सेनालाई विवादमा मुछ्न प्रयास गर्ने, उत्तेजित बनाउने, आक्षेप लगाउने, उच्च अधिकारीबीचमै खेलेर फुट ल्याउन कोसिस गर्ने र व्यहोर्नुपरेको आर्थिक व्ययभारको कारण देखाई संख्या घटाउने प्रस्ताव र अभिव्यक्ति आउने गरेको पाइन्छ।

प्रकाशित मिति: : 2023-07-10 06:08:00

प्रतिकृया दिनुहोस्