युवालाई राेजगारी दिन काठमाडौं महानगरले छुट्यायाे १० कराेड बजेट

File Photo
File Photo

काठमाडौं महानगरपालिकाले युवा लक्षित कार्यक्रम सञ्चालन गर्न १० कराेड बजेट विनियाेजन गरेकाे छ।

उपप्रमुख सुनिता डंगाेलले महानगर क्षेत्रभित्रका युवालाई 'श्रम बैंक' स्वर्णिम याेजनाअन्तर्गत १० कराेड बजेट छुट्याएकाे जानकारी दिइन्।

आइतबार र आर्थिक वर्ष २०८०/८१ काे बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै डंगाेलले युवालाई सीप तथा क्षमता विकास गरी राेजगार दिइने बताइन्।

प्रकाशित मिति: : 2023-06-25 13:07:00

प्रतिकृया दिनुहोस्