ओडिशामा १६१ किलो गाँजा बरामद, तीन जना पक्राउ

ओडिशाको अंगुल जिल्लाको चन्द्रपुर गाउँबाट १६१ किलोग्राम गाँजा बरामद गरिएको छ। साथै सो कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको हाे।

अवैध लागूऔषध विरुद्धको अभियानमा सन् २०२० देखि एसटिएफले ६९ किलोग्राम ब्राउन सुगर, हेरोइन २०२ ग्राम कोकेन, ७५० ग्राम अफिम र ११५ क्विन्टल भन्दा बढी गाँजा बरामद गरेको छ। त्यसैगरी एसटीएफले १७२ भन्दा बढी लागुऔषध कारोबारीलाई पनि पक्राउ गरेको छ।

प्रकाशित मिति: : 2023-06-14 06:21:00

प्रतिकृया दिनुहोस्